लोक दोहोरी गायिका दिलमाया सुनारको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान सकेको छ । प्रहरी वृत्त, बालाजुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रका अनुसार प्रहरीले अहिले रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ । गायिका सुनार ११ असारमा नेपालटारस्थित डेरामा मृत अवस्थामा फेला परेकी थिइन् । अनुसन्धान अधिकृतहरुका अनुसार घाँटीमा ‘मार्क’बाहेक…