कञ्चनपुरबाट पन्ध्र किलो चरेससहित दुई जना युवा पक्राउ

कञ्चनपुरबाट १५ किलो पाँच सय २० ग्राम लागुऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले गोप्य सूचनाका आधारमा बझाङ केदारस्यु गाविस वडा नं ७ घरभै भीमदत्त नगरपालिका–३ तिलकपुर बस्ने करन धामीलाई जाँच गर्दा उनको साथबाट चरेस बरामद गरेको हो । https://www.youtube.com/watch?v=a_5ADcuYoNc धामीलाई सोधपुछ गर्दा…