आज सोमबारको राशिफल

२०७९ असार २७ गते, साेमवार, ११ जुलाई २०२२। आषाढ शुक्लपक्ष द्वादशी तिथि, ७ः३९ बजेदेखि त्रयाेदशी। ज्येष्ठा नक्षत्र। चन्द्रराशि– वृश्चिक। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। परिबन्धले समस्या निम्त्याउन सक्छ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। सम्भावना…