मह सिकार गरेको हेर्न राजेश हमालसहितका कलाकार भुजुङ गाउँमा (हेर्नुहोस भिडियो सहित)

बिहीबार बिहान लमजुङ जाँदै गर्दा अभिनेता राजेश हमालले आफ्नो हिट फिल्म ‘अल्लारे’को गीत ‘भीरमौरीलाई भीरकै पिर घरमौरीलाई घरकै पिर गुन्गुनाए । उनले यो गीत गाउनुको पछाडि मौरी र मह सिकारको सन्दर्भ जोडिएको छ । मह सिकारको दृश्यावलोकन गर्न हमालसहितका कलाकारहरु विपिन कार्की, वर्षा सिवाकोटी, विजय लामा, सिते बा, सुनिल पोखरेल, रामकृष्ण ढकाल लगायत लमजुङ पुगेका…