हरेक वर्ष झैँ भाद्र कृष्ण अष्टमीका दिन ‘श्रीकृष्णजन्माष्टमी’देशभर मनाइन्छ यो र वर्ष अर्थात आजकै दिन मंगलबार देशभरी भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइन्छ र ज्ञानयोग,कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भएको हो । सोही दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’भनिन्छ । यस अवसरमा देशभरीका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन,भजनकीर्तन गर्नाका साथै विशेष गरी महिलाहरू…