काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिएकी छन् । सोमबार पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीस् सपना, सङ्घर्ष र संकल्प’ पुस्तकको लोर्कापर्ण समारोहलाई सम्बोधन गर्दै भण्डारीले कोरोना महामारी, मुलुकको आर्थिक विकास र समग्र राजनीतिक अवस्थामा ओलीले खेलेको भूमिकाको प्रसंसा गर्दै राजनेताको संज्ञा दिएकी हुन् । भण्डारीले भनिन् ‘मुलुकको…