बैठकले केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा नदिने

शनिबार बसेको एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको बैठकले केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा नदिने निर्णय गरेको छ। प्रदेश सरकार पाँच दलीय गठबन्धनको सहमतिका आधारमा बनेकाले केन्द्रीय गठबन्धनको निर्णयविना तत्काल मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने निर्णय बैठकले गरेको हो । बैठकपछि संसदीय दलका उपनेता कृष्ण खनालले भने, ‘केन्द्रीय गठबन्धनले जे फैसला गर्छ त्यही हुन्छ…