थाल ठटाउँदै निस्कियो राप्रपा सडकमा, थालको आवाजले महंगी कम होला र ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले महँगी नियन्त्रणका लागि सरकारले कुनै पहल नगरेको भन्दै थाल ठटाएर प्रदर्शन गरेको छ । महंगीविरुद्ध आफूहरुले सरकारलाई गराएको ध्यानाकर्षणको कुनै सुनुवाइ नभएको भन्दै राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले संघीय राजधानी काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा थाल ठटाएर विरोध प्रदर्शन गरेको थियो । आफूहरुको माग अनुसार सरकारले महँगी नियन्त्रणका लागि…