काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । काभ्रेस्थित सरकारी जग्गा पतञ्जली योगपीठलाई बिक्रीवितरण गर्दा नीतिगत निर्णय गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा म्ुद्दा दायर गरेको हो । २०६८ सालमा प्रधानमन्त्री भएका बेला नेपालले काभ्रेको नगरकोटस्थित तीन सयभन्दा बढी सरकारी जग्गा पतञ्जली योगपीठलाई…