श्री सुपादेउरालिको दर्शन गरि आज २०७७ साउन २९ गते बिहीबारको राशिफल हेर्नुहोस तपाइहरुको दिन शुभरहनेछ। मेष : समयले साथ दिने हुनाले थोरै लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ भने दैनिकि सुधार भएर जानेछ । व्यापारमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । आफन्त तथा सहयोगिको साथ पाइने हुनाले जस्तो सुकै परिस्थितिहरुको पनि सामना गर्न सहज वातावरण…