पोखरेलले दिए राजीनामा, अब को बन्ला नयाँ एआइजी ?

विश्वराज पोखरेलले एआइजी पदबाट दिएको राजीनामा मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि मात्रै कार्यान्वयनमा जाने छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि उनको स्थानमा एक पद रिक्त रहनेछ । तर साउन ६ गते अगाडि नै राजीनामा स्वीकृत भई नयाँ एआइजी नियुक्ति नगरेको अवस्थामा एआइजी नियुक्तिका लागि कम्तीमा असोज २२ गतेसम्म कुर्नुपर्ने हुनसक्छ । प्रहरी नियमावलीमा साउन ६ गतेदेखि असोज २१…