बाटो खोज्दा खोज्दै अलमलिन्छ सहरमा पानी

ठूलो पानी पर्दा काठमाडौंका सडकमा भेल बग्नु नौलो कुरा भने हैन । पछिल्लो समय भने यसअघि खासै भेल नदेखिने क्षेत्रमा पनि वर्षा हुनासाथ खहरे बाढी बग्न थालेको छ । सडकमा नछोपिएका ‘म्यानहोल’ (मंगाल) हरुमा परेर मान्छे तथा सवारी दुर्घटना हुने जोखिम पनि उत्तिकै बढेको छ । काठमाडौंमा ढल निर्माण र मर्मतको जिम्मेवार निकाय काठमाडौं उपत्यका…