ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ . आजको राशिफल बि.सं.२०७७ साल साउन २६ गते सोमबार ई. सं. २०२० अगस्त १०, नेपाल सम्बत ११४० गुंलागा षष्ठी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ कृष्ण षष्ठी, चन्द्रमा मेष राशिमा, अश्रिनी नक्षत्र, शूल योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०५ः३२…