६.१ म्याग्निच्युडको भूकम्प गयो सिन्धुपाल्चोकमा पछिल्लो ५ घण्टामा २३ वटा पराकम्प

सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर बिहान २ बजे यता २३ वटा परकम्प गएका छन् । आज विहान २ बजेर ५१ मिनेट जाँदा ६.१ म्याग्निच्युडको भूकम्प गयो थियो। त्यसपछि बिहान साढे ७ बजेसम्म २३ वटा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । जल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार भूकम्पले…