रौतहट l प्रमुख प्रशासकीय अधिकृत नपठाएको विरोधमा रौतहटको मौलापुर नगरपालिकामा स्थानीयले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को पुतला दहन गरेका छन्। बिहीबार प्रदर्शनमा उत्रिएका स्थानीयले नगरपालिकालाई लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनाइएकाले बजेट कार्यान्वयन, प्रशासनिक सेवा र विकासका काम प्रभावित भएको आरोप लगाए। प्रदर्शनका क्रममा ‘मौलापुरको बजेट फ्रिज गराउने बालेन सरकार मुर्दाबाद’, ‘मौलापुरमा हाकिम पठाऊँ’, ‘सम्मानित…