गुल्मीमा मास्क नलगाउने १५७ जना कारबाहीमा !

गुल्मीमा मास्क नलगाई हिँड्ने १५७ जनालाई प्रहरीले सोमबार कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) केदारराज पन्तका अनुसार तम्घास बजार क्षेत्रमा मास्क नलगाई हिँड्ने १५७ जनालाई नियन्त्रणमा लिई प्रतिव्यक्ति एक सय रुपैयाँ जरीवाना तिराएर छाडिएको हो । https://www.youtube.com/watch?v=L0v3AhxLDqs&t=2s जसबापत १५ हजार ७ सय रुपैयाँ राजस्व संकलन भएको उनले बताए ।…