काठमाडौं । कतारमा सडक दुर्घटनामा परी युवा उद्यमी तथा समाजसेवी झविन्द्र आचार्यको मृत्यु भएको छ । गुल्मीको मालिका गाउँपालिका घर भई कतारमा व्यवसाय गर्दै आएका आचार्यको सडक दुर्घटनामा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको कतारको हमाद हस्पिटले मृत्यु भएको हो । आचार्य गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका सहकोषाध्यक्ष, गुल्मी सेवा…