काठमाडौं । वर्षायाम सुरु भएसँगै डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउनमहामारी विज्ञान तथा रोग नियन्त्रण महाशाखा ले सर्वसाधारणलाई आग्रह गरेको छ। महाशाखाको कीटजन्य रोग शाखाका प्रमुख गोकर्ण प्रसाद दाहालका अनुसार वर्षाको पानी जम्ने स्थानमा डेङ्गी सार्ने एडिस एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टे तीव्र रूपमा बढ्ने भएकाले सङ्क्रमणको जोखिम पनि बढ्छ। महाशाखाका अनुसार…