काठमाडौं । राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धी र उन्नतिका लागि राजा ज्ञानेन्द्रबाट सबै नेपालीलाई साथ दिन भएको आह्वानको स्वागत र समर्थनमा जिल्ला जिल्लामा दिप प्रज्वलन गर्न सम्पूर्ण राष्ट्रवादी प्रजातन्त्रवादी देशभक्त नेपाली जनतालाई आग्रह गर्दै । महामन्त्रि तथा संयोजक आन्दोलन परिचालन समिति राप्रपाका मा.डा धवल शम्शेर राणाले सम्पूर्ण देश वासीमा यो आग्रह गर्नु…