सारै दुखद खबर: बूढानीलकण्ठमा कोरोना पुष्टि भएका युवा एम्बुलेन्स चालक !

सोमबार बूढानीलकण्ठ नगरपालिकाका वडा नम्बर ३ मा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका युवा एम्बुलेन्स चालक रहेको पाइएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार थपिएका थप ७२ जना कोरोना संक्रमित पुष्टि भएको सार्वजनिक गरेकोमा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३७ वर्षका युवा पनि थिए । https://www.youtube.com/watch?v=E7t_qRoLNpc&t=624s सो नगरपालिकाका नगर प्रवक्ता नवराज भट्टराईले संक्रमण पुष्टि…