एमसीसी पास गर्न खोज्नेलाइ संसदले नै माइकले हान्छन् : हेमराज थापा

काठमाडौँ , २५ माघ ।  अभियान्ता हेमराज थापाले एमसीसी पास गर्ने जो कोहिलाइ कारबाहि गर्ने बताएका छन् । एमसीसी देश र जनताको विरुद्ध रहेको भन्दै एमसीसी ल्याउन खोज्ने देश द्रोही हुने उनको तर्क छ । अनलाइन टिभि नेपालसंग विषेश कुरा गर्दै उनले अब जनता सडकमै आएर नेतालाइ पाखा लगाउने बताएका छन् । संसदमा एमसीसी पास…