यी देवीको आराधना गर्दा २२३ वर्ष अघि काठमाडौंमा यसरि महामारीको अन्त्य भएको थियो

अहिले संसार नै कोरोना भाइरसले त्रसित बनेको छ।संसारमा नै यो महामारीको रुपमा फैलिएको छ।तर कोरोन मात्र यस्तो महामारी होइन जसले नेपाल लगायत संसारलाई त्रसित बनायो। कोरोना भाइरस महामारी बेला हामी तपाईंहरूलाई आजभन्दा २२३ वर्षअघि काठमाडौंमा उपत्यकामा फैलिएको यस्तो महामारी कथा सुनाउँदैछौ , जसको ठूलो मूल्य चुकाउनुपरेको थियो यहाँका आदिबाशी नेवारहरूले। मध्यकालीन काठमाडौंमा ‘बिफर निको पार्ने…