रुपन्देहीको कन्चन गाउँपालिकाको–४ थकालीचोकमा ड्युटीमा खटिएका एक जना प्रहरी हवल्दारको दुर्घटनामा मृत्यु भएको छ । बिहीबार बिहान ड्युटीमा रहेकै अवस्थामा उनलाई एउटा सवारी साधनले ठक्कर दिएको थियो । https://www.youtube.com/watch?v=ewrlsNycNcc जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं डिएसपी सत्यनारायण थापाका अनुसार बिहान अन्दाजी २ बजेको समयमा ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट थकालीचोकमा निषेधाज्ञाको चेकजाँचमा खटिएका प्रहरी हवल्दार…