श्री पाथिभरामाताको दर्सन गरि आज भदौ १९ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफुले सोचेभन्दा बढी नै लाभ हुन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ, दिन सामान्य नै रहला । आफन्त मिलनले सुख दिनेछ । पैसा कमाउने योगका साथै पाहुनाको आगमनले मन हर्षित रहला…