पशुचौपायामा भ्यागुते रोगको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं– नेपाल कृषि अनुसन्धान परिषद्ले गाई गोरु र भैँसीहरूमा भ्यागुते रोग देखा पर्न सक्ने अनुमान गरेको छ । यो सातामा देशभर नै पानी पर्ने सम्भावना रहेकाले गाई गोरु र भैँसीहरूमा भ्यागुते रोग देखा पर्ने परिषद्ले कृषि–मौसम सल्लाह बुलेटिन मार्फत जनाएको हो । सो रोगबाट पशुवस्तुलाई जोगाउन प्राविधिकको सल्लाह अनुसार सल्फोनामाईड, टेट्रासाइक्लिन, पेनिसिलिन, जेन्टामाइसिन, सिप्रोफ्लोक्सासिन समूहका…