रमजानको अवसरमा साउदी अरबद्वारा ३३ नेपाली कैदीलाइ आममाफी

काठमाडौं । नेपाल सरकारले रमजान १४४७ हिजरी (२०२६) को पावन अवसरमा ३३ जना नेपाली कैदीबन्दीलाई शाही माफी प्रदान गरेकोमा साउदी अरब अधिराज्य सरकारप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा साउदी अरब सरकारले प्रदान गरेको उक्त मानवीय निर्णयको उच्च प्रशंसा गर्दै यसले नेपाल–साउदी अरबबीचको मित्रवत् सम्बन्ध र आपसी सहयोगलाई थप…