‘मैले कालो चिया बनाउन सिकेको हो, बम होइन’ : रीमा विश्वकर्मा

लकडाउनको समय सदुपयोग गर्दै विभिन्न सेलिब्रेटीहरुले नजानेका खानेकुराका परिकार पकाउन सिक्दा अभिनेत्री रीमा विश्वकर्माले भने कालो चिया उमाल्न जानेकी छन् । केही दिनअघि फेसबुक लाइभमा उनले आफ्ना प्रशंसकको एक जिज्ञासामा आफूले बल्ल कालो चिया पकाउन सिकेकोमा खुसी व्यक्त गरेकी थिइन् । जसकारण अहिले उनी ट्रोलको शिकार बनेकी छन् । काम व्यस्तताले भान्सा छिर्ने समय नहुने…