संसारभरी फैलिएको नोवेल कोरोना (कोभिड-१९) भाइरसको संक्रमण जिल्लामा नआओस भन्दै शिद्ध शक्तिपीठ शैलेश्वरी मन्दिरमा भाकल गरिएको छ । कोरोना भाइरसका संक्रमण डोटीमा फैलन नदिन शक्ति स्वरुप जगदम्वा माता शैलेश्वरीसँग भाकल गरिएको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेमशंकर भट्टले जानकारी दिए । अध्यक्ष भट्टले कोराना भाइरस संक्रमण नहोस् भन्नका लागि वैशाखमा शैलेश्वरी मन्दिरमा क्षमा पूजा गरिने…