Logo

शनिबारदेखी मनकामना मन्दिरको केवलकार बन्द हुने !

गोरखाको प्रशिद्ध धार्मिक स्थल मनकामना मन्दिरको केवलकार चैत ८ गतेदेखि बन्द हुने भएको छ । विश्वभर फैलिएको कोरोनाभाइरसका कारण मनकामना मन्दिरको केवलकार बन्द गर्न लागिएको जनाइएको छ ।

मनकामना मन्दिरको केवलकार चैत ८ गतेदेखि बन्द गरिने बताइएको छ । केवलकार बन्द हुने समयभर कर्मचारीहरुलाई बिदा दिइने जनाइएको छ । चैत मसान्तसम्म केवलकार बन्द हुँदा ५ करोड बराबरको नोक्सानी हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्