साउदी अरबबाट घरमा पैसा पठाउँदा एक नेपालीले पाए १० लाख !

साउदी अरबबाट नेपाल घरमा पैसा पठाउँदा एक नेपालीले १० लाख रुपैँया नगद पुरस्कार हात पारेका छन् । सप्तरीका जागेश्वर भुस्कुलिया यादवले साउदी अरबका टेलिमनि ट्रान्सफरबाट नेपालको सिटी एक्सप्रेसमा पैसा पठाए बापत उक्त नगद पुरस्कार जितेका हुन् । सिटी एक्सप्रेसले गत वर्षको दशैँ तिहार तथा छठ पर्वको अवसरमा ‘न यति न उति सिधै लखपति’ बाम्पर उपहार…