आज मोटरसाइकल दुर्घटनामा परि एक जनाको निधन भएको छ । काठमाण्डौ देखि नुवाकोट जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा उक्त मोटरसाइकलमा सवार दुइ मध्य एक जना पुरुषको निधन भएको छ भने महिला घाइते भएकी छन् । काठमाण्डौ देखि नुवाकोट आफ्नो ससुराली जान लागेको र बीच बाटोमा दुर्घटना हुँदा भेनाजुको निधन र साली घाइते भएको खुलेको छ…