बलिउड सुपर स्टार अमिताभ बच्चनको बुहारी ऐश्वर्या राय बच्चन र उनको नातिनी आराध्य बच्चनलाई पनि अस्पताल भर्ना गरिएको छ । उनीहरुलाई ५ दिन अघि कोरोना पुष्टि भएको थियो । अमिताभ बच्चन र उनका छोरा अभिशेषलाई कोरोना पुष्टि भएकै दिन अस्पताल भर्ना गरिएको थियो भने ऐश्वर्या र आराध्या होम क्वारेन्टिनमा बसेका थिए । https://www.youtube.com/watch?v=q78f3qsnHF4&t=103s कोरोना…