‘कम्पनी बन्द भयो, भिसा पनि सकियो, स्वदेश फर्कन नपाउने भएपछि के गरौं’ !

यूएईमा काम गर्दै आएका लोकेश मुडभरीले छुट्टीमा घर फर्किनको लागि टिकट काटिसक्नुभएको थियो । भिसाको म्याद पनि सकिएको थियो । तर नेपाल सरकारले शुक्रबारदेखि नेपाल आउन प्रतिबन्ध लगाएपछि उहाँ घर फर्कन पाउनुभएन । देब्रेबाट क्रमशः बिक्रम दाहाल, आशिस पाण्डे, श्रीराम गौतम, हिमाल कार्की, अरुण श्रीमाली र लोकेश मुडभरी देब्रेबाट क्रमशः बिक्रम दाहाल, आशिस पाण्डे, श्रीराम…