नेपाली छोराले अमेरिकन आइडलमा तहल्का पिटे ! सम्मान स्वरुप लाईक र शेयर गर्नुहोला !

अमेरिकाको रियालिटी शो 'अमेरिकन आइडल'मा नेपाली युवा छानिएका छन् । काठमाडौंका दिवेश पोखरेल अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी पेरीको अगाडि प्रस्तुती दिँदै हलिउड प्रस्तुतिका लागि छानिएका हुन् । दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन् । उनी ५ वर्षअघि नेपालबाट अमेरिका गएका हुन् । दिवेशले ‘अर्थर…