यी आमा छोरी जसले काभ्रेको पनौतीमा टिपरको ठ’क्करबाट ज्या’न गु’माए ! हार्दिक श्रद्धान्जलि

हिजो सोमबार काभ्रेको पनौतीमा टिपरको ठ’क्करबाट आमा-छोरीको मृ’त्यु भएको थियो । बनेपाबाट पनौती तर्फ जादैँ गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठ’क्कर दिदाँ आमा-छोरी गम्भीर घा’इते भएका उनीहरुको उपचारका क्रममा अस्पतालमा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । खानीखोला गाउँपालिका वडा नम्बर १ का २७ बर्षीय सुनीमाया तामाङ र उनकी छोरीको मृ’त्यु…