नेपाल कम्युनिस्ट पार्टीमा दुई अध्यक्ष यसपटक सँगै थिएनन् । यसअघि दुवै अध्यक्ष सँगै बसेर बैठक सञ्चालन हुन्थ्यो । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई निकै टाढा राखिएको थियो । नेताहरु पनि एक अर्काबाट टाढा बसेका थिए । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री समेत रहेका नेकपा सचिवालय सदस्य रामबहादुर थापा…