एका बिहानै सच्चा मनले भगवानको दर्शन गर्दै आजको तपाइको राशिफल हेर्नुहोस

आज - ०५ फाल्गुण २०७६ सोमवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभकार्यको चर्चा चल्नेछ । अकस्मात धन सम्पत्ति हात पर्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज जिद्दीपनाले गर्दा काम बिग्रने…