ज्यातिष शास्त्रका अनुसार एक नोटको मद्दतमा धन नटिक्ने समस्या समाधान गर्न सकिन्छ । यसका लागि सिक्का नभइ नोटको आवश्यकता पर्छ । कुनै दिन पारेर कुनै एक नोटमा रातो रंगको धागो बाँध्नुहोस् । त्यो नोटलाई घरको मन्दिर(पुजा गर्ने स्थान) मा राधाकृष्णको मुर्ति नजिक या मुर्तिको पछाडि राख्नुहोस् । पैसा राख्ने क्रममा राधाकृष्णसँग यो मनोकामनाको कामना गर्नुस्…