बिराज भट्ट हलमा पुग्दा बाघ फर्कियो भन्दै जय जयकार ! गरियो सलमान खानसंग तुलना……(भिडियो सहित)

बिराज भट्ट स्टारर ‘साङ्लो’ हिजोबाट प्रदर्शनमा आएको हो। ‘साङ्लो’ लाई अभिनेता विराज भट्टले निर्देशन गरेका हुन् । विराजले निर्देशन गरेको पहलो एक्सन प्रधान फिल्ममा विराजकै मुख्य भूमिका छ । https://www.youtube.com/watch?v=CID9ZYZxGTw&t=324s एक्सन किङ्ग विराजको अपोजिटमा मिस नेपाल (सन् २०१७) निकिता चन्दक प्रस्तुत भएकी छिन् । बिराज भट्ट हलमा पुग्दा दर्शकहरु बाघ फरियो भन्दै जय जयाकर गरेका…