गाडी पार्किङले गर्दा ललितपुरमा पैदलयात्रुलाई समस्या, पाटन दरबारलगायत क्षेत्रमा अब ‘नो पार्किङ’

ललितपुर– ललितपुर महानगरपालिकाले विभिन्न ठाउँमा गाडी पार्किङ गर्न निषेध गरेको छ । आइतबारदेखि महानगरपालिकाले पैदल यात्रुहरुको चाप हुने क्षेत्रहरुमा सवारी साधन पाकिङलाई निषेध गरेको हो । गाडी तथा पैदल यात्रुहरूको अत्यधिक चाप हुने क्षेत्रमा आवतजावत सहज बनाउन पार्किङ निषेधित क्षेत्र घोषणा गर्नुपरेको ललितपुर नगर प्रहरी बलका प्रमुख सीताराम हाछेथुले बताएका छन् । उनका अनुसार महानगरले…