काठमाडौं l राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल ले आफू सवार गाडी दुर्घटनाबारे प्रतिक्रिया दिँदै दुर्घटना सामान्य रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “सामान्य दुर्घटना हो। व्यक्तिलाई केही पनि भएको छैन, गाडीमा सामान्य क्षति भएको छ। भगवानको कृपाले सबै ठिक छ। सुशान्त वैदिक, म र आरपी महतो सबै ठिक छौँ। त्यही…