काठमाडौं l नेपाली काँग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नयाँ व्यक्तिलाई क्रियाशील सदस्यता दिन नहुने अडान राख्नुभएको छ। पार्टीमा नयाँ पुस्तालाई भित्र्याउनुपर्ने आवाज सशक्त रूपमा उठिरहेका बेला उहाँले भने नयाँ क्रियाशील सदस्यता वितरण गर्न नहुने धारणा सार्वजनिक गर्नुभएको हो। पार्टीले लोकतन्त्रमा आस्था राख्ने सबै नेपालीलाई काँग्रेसको क्रियाशील सदस्यता लिन आह्वान गरेको केही समयमै खड्काले त्यसको…