आँखै अगाडी तनहुँबाट कास्की छिरेको चितु*वाले बालिकालाई खायो ! जंगलभित्र जाँदा यस्तो देखियो…..

लेखनाथकाे राजचाैतारामा चितुवाकाे आक्रमणबाट एक बालिकाकाे मृत्यु भएकाे छ । बिहिबार साँझ पाैने ७ बजे छिमेकीकाे घरमा टिभी हेर्ने गएकी थिइन् । टिभी हेरेर छिमेकीकाे घरबाट आफ्नाे घर जाने क्रममा चितुवाकाे आक्रमणबाट पाेखरा ३२ राजचाैतारा काेटेगाउँकी ८ वर्षिय दिपक बिककी छाेरी पुजा बिक काे मृत्यु भएकाे हाे । पुजा बिक छिमेकीकाे घरबाट खेलेर घर आउने…