ओढारमा भैंसी पालेर दुई छोरालाई मास्टर डिग्री पढाउने यि महान आमालाई सम्मान स्वरूप एक से यर गरी हेर्नुहोस !

निरक्षर केटरी बोहराको सानैमा विवाह भयो । श्रीमान रोजगारीका लागि देश विदेश भौतारिनुभयो । त्यो बेलाको दुःख सुनाउँदै केटरीले भन्नुहुन्छ– ‘घरमा चिठ्ठी लेखिदिने मान्छेसम्म कोही थिएनन् । श्रीमानलाई घरको दुःख र मनको बह पोख्न अक्षर लेखिदिने मान्छे खोज्नु पर्दा कम्ती दुःख थिएन । चिठ्ठी लेख्ने मान्छे नपाएर रोजगारी मा जाने गाउँअन्य मान्छेसित मौखिक खबर पठाउँथे…