डरलाग्दो भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो ! संसारभरि फैलिदै

करिब दुई करोड मानिसलाई यात्रा नगर्न निर्देशन दिइएको छ। फोक्सोको गम्भीर प्रकारको रोग निम्त्याएको यो भाइरस सङ्क्रमण विश्वका अन्य देशहरूमा पनि फैलिइसकेको छ। चिनियाँ अधिकारीहरूका अनुसार पछिल्ला सङ्क्रमण कोरोनाभाइरसका कारण भइरहेका छन्। यस क्रममा देखिएका धेरै मध्ये छ वटाले मात्र मानिसहरूलाई सङ्क्रमित तुल्याइरहेका छन्। अहिले देखिएको नयाँ थपिँदा ती भाइरसको सङ्ख्या सात पुग्न जान्छ।सन् २००२…