दुखत खबर: दर्जनौ नेपाली फिल्ममा अभिनय गरेकी कलाकार पुष्पा पाण्डेको एक्कासी मुत्यु !

‘बेटी पढाउ,बेटी बचाउ’ अभियानको ब्रान्ड एम्वेस्टर तथा चलचित्रका कलाकार पुष्पा पाण्डेको असमायिक नि’धन भएको छ। लामो समयदेखि क्यान्सर रो’गबाट ग्र’सित पाण्डेको जनकपुरस्थित बिनयतारा फाउन्डेसन क्या’न्सर सेन्टरमा उपचारको क्रममा बिहिबार नि’धन भएको हो। पाण्डेलाई विगत पन्ध्र दिनदेखि क्या’न्सर सेन्टरमा भर्ना गरि उपचार गरिएको थियो। उपचारकै क्रममा उनको नि’धन भएको पारिवारजनले बताएका छन्। समाजिक क्षेत्रमा समेत योगदान…