शंकटा माताको दर्शन गरि एक शेयर गर्दै भेटी चढाएर मंसिर ७ गते शनिवारको राशिफल पढ्नुहोस्, तपाईंको दिन सिद्ध रहनेछ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सन्तुष्टिको अनुभूति हुनेछ । दाजुभाइ र बन्धुवान्धवले सकेको सहयोग गर्नेछन् । कुनै कामको नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । साँझमा चतुर्थ भावमा चन्द्रमाको प्रवेश हुनेछ, त्यसपछि राम्रो-नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन् । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ…