पैसा हराए कमाउन सकिन्छ तर, संस्कृति हराए सर्वस्व हराउछ, तपाईं हराउनुहुन्छ ! जानि राखौ

राजा ठकुरी हुँदा बलिया मगरहरुलिएर नेपाल एकीकरण गरेका थिए। राई, लिम्बु, गुरुङ अनि तामाङले गोर्खाली को नाममा नेपाल चिनाए।शेर्पाहरु हिमाल चढी नेपालि शक्ति विश्वशामु देखाए । क्षत्री सेना पुलिस भएर देशभित्र शान्ती सुरक्षा र धर्मरक्षा गरिरहे। ब्रह्माण्डहरु देशका संस्कृती सम्बर्द्धन गर्न, साहित्य लेख्न र प्रशासन चलाउन व्य्सत भए।देशको व्यापार व्यबसाय उन्नति गराउन, मौलिक संस्कृति जात्रा,…