घरमा के को फोटो राख्ने के को नराख्ने यसको बारेमा बास्तुशास्त्रमा उल्लेख गरिएको छ । यदि तपाईको घरमा पनि श्रीमान श्रीमतीबीचमा मनमुटाव हुन्छ भने सुत्ने कोठामा यी ५ फोटोहरु राख्नु पर्छ ।१. यदि श्रीमान र श्रीमतीको बीचमा तनाव उत्पन भईराख्छ भने आफू सुत्ने कोठामा राधा कृष्णको फोटो राख्नुपर्छ २. यदि आफ्नो घरमा झगडा नपरोस् र…