महिलाहरूले राती यस्ता काम गरे लक्ष्मीकाे बास हुन्छ ! जानी राखौ

महिलालाई घरको लक्ष्मी मानिन्छ । महिला जसको घर जान्छिन् त्यस घरको परिवारको भाग्य र सफलता उनीसँग जोडिएको मानिन्छ तर ज्योतिष शास्त्रका अनुसार केही यस्ता कामहरु हुन्छन् जसलाई महिलाहरुले राति गर्नुहुँदैन । यसका कारण उनीहरुको समेत भाग्य फेरिने गर्छ । महिलाहरुले यस्ता कामहरु राति नगरेकै राम्रो १. सुर्यास्त पछि महिलाहरु कसैको घरमा पनि दुध, दही, नुन,…